Homeसमाचारपाथिभरा माताको भक्ति गीत (भिडियो सहित)

पाथिभरा माताको भक्ति गीत (भिडियो सहित)

विराटनगर । अलौकिक शक्तिकी अधिठाष्त्री देवी पाथीभरा माताको भावभक्ति पूर्ण गीत सार्वजनिक भएको छ । विराटनगरका युवाहरूले पाथीभरामाताको भक्ति गीत सार्वजनिक गरेका हुन् । युवाहरूमा आफ्नो कला संस्कृति र धर्मप्रतिरुचि कम हुँदै गएको अवस्थामा गीत सार्वजनिक गरिएको उनीहरूले बताएका छन् ।


गीतमा सारेगको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमा गोमा लम्साल, लकेस दंगाल, सागर लामिछाने लगायतको अभिनय रहेको छ । विशाल पोख्रेल यसका निर्देशक हुन् । अभिनय तारिफयोग्य भएपनि छायाङ्कन तथा सम्पादनमा केही कमजोरी भएपनि समग्रमा भिडियो उत्कृष्ट बनेको कलाकार दंगालले बताए । पहिलो सिर्जना भएकाले पनि केही कमजोरी भएको उनले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपाथिभरा माताको भक्ति गीत (भिडियो सहित)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img