Homeसमाचारप्रतिबन्धित लागू औषधसहित एक महिला पक्राउ

प्रतिबन्धित लागू औषधसहित एक महिला पक्राउ

भद्रपुर ८ जेठ । लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले कचनकवल गाउँपालिकाबाट एक महिलालाइ पक्राउ गरेको छ । लागू औषधसहित पक्राउ पर्नेमा कचनकवल ४ की अलिसा शेख रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शेखलाई प्रहरीले कचनकवल ४ स्थित सुनकोशी चिया बगानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी शेखबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर २ पोका अर्थात ४० ग्राम ८४० मिलिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रतिबन्धित लागू औषधसहित एक महिला पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img