Homeसमाचारबलात्कार मुद्दाका आरोपी सन्दिप निर्दोष ठहर

बलात्कार मुद्दाका आरोपी सन्दिप निर्दोष ठहर

काठमाडौं २ जेठ । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।
न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बताए ।
उच्च अदालतको यो फैसलासँगै लामिछानेलाई टि–२० विश्वकप खेल्ने ढोका खुलेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबलात्कार मुद्दाका आरोपी सन्दिप निर्दोष ठहर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img