HomeFeatured 2मुस्लिम संघकोे आयोजनामा सम्मान तथा शुभकामना आदान–प्रदान सम्पन्न

मुस्लिम संघकोे आयोजनामा सम्मान तथा शुभकामना आदान–प्रदान सम्पन्न

झापा २९ असोज । नेपाल मुस्लिम संघ झापाको आयोजनामा बधाई, सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम झापाको डिल्लीराज माबिमा सम्पन्न भएको छ ।
नेपाल मुस्लिम संघको केन्द्रीय समितिमा निर्वाचित केन्द्रिय अध्यक्ष अताबुल मन्सुरी, केन्द्रिय उपाध्यक्ष सर्फराज शेख, केन्द्रिय सचिव अब्जल हुसेन गुल्जार, केन्द्रिय सदस्यहरू अमिन अली शेख, शाहिद हुसेन, सेलेतुन खातुन, सहवाज हकलाई बधाईसहित सम्मान गरिएको थियो ।
सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले पार्टी सगठन निर्माणमा मुस्लिमहरुको भुमिका महत्वपूर्ण रहेको चर्चा गरे ।
नेपाल मुस्लिम संघ झापाका अध्यक्ष सफिउल्ला अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष अताबुल मन्सुरी, कोशी प्रदेश सांसद लख्खी गणेश, जलाल अली, मोहम्मद ताहिर, कलाम शेख लगायतले शुभकामना मन्तव्य राखेका थिए । एजाज अहमद अन्सारीले स्वागत गरेको कार्यक्रमको संचालन उजाल अलीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मुस्लिम संघकोे आयोजनामा सम्मान तथा शुभकामना आदान–प्रदान सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img