HomeFeatured 2लायन्स लेडी बिर्तामाेडकाे ७० पिन्ट रगत संकलन

लायन्स लेडी बिर्तामाेडकाे ७० पिन्ट रगत संकलन

बिर्तामाेड ११ असाेज । लायन्स क्लबअफ बिर्तामोड लेडीद्वारा आयाेजित रक्तदान कार्यक्रमबाट ७० पिन्ट रगत संकलन भएकाे छ ।
बिर्तामाेडस्थित देवी माविमा आयाेजित रक्तदान कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थी र अन्यसहित ७० जनाले रक्तदान गरेकाे आयाेजक संस्थाका अध्यक्ष निरू अाेली उप्रतील जानकारी दिएन ।
विगत केही समययता दिनानुदिन फैलिएको डेङ्गी संक्रमणका कारण भएकाे रगत आपूर्ति गर्न सहयाेग पुगाेस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयाेजना गरिएकाे अध्यक्ष आेलीले बताइन ।
लायन्सका डिष्ट्रिक क्याबिनेट सेक्रेटरी लिला चिमरियाकाे प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान उद्घाटन कार्यक्रममा बिर्तामोड वडा नं. ५ का वडाध्यक्ष राेहित प्रसाईं, देवी माविका प्रघ्यानअघ्यापक अम्बिका श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी उपशाखा बिर्तामोडकाे प्राविधिक सहयाेग रहेकाे बताइएकाे छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लायन्स लेडी बिर्तामाेडकाे ७० पिन्ट रगत संकलन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img