HomeFeatured 2अनेमसंघद्वारा प्रदेशका सबै पालिकामा एकैपटक सरसफाई अभियान

अनेमसंघद्वारा प्रदेशका सबै पालिकामा एकैपटक सरसफाई अभियान

बिर्तामोड ११ असोज । नेकपा एमाले निकट अखिल नेपाल महिला (अनेम) संघले कोशी प्रदेशका सबै पालिकामा एकदिन एउटै समय पारेर सरसफाई अभियान शुरु गरेको छ ।
अनेम संघले संगठनको आजसम्मको इतिहासमै पहिलो पटक अभियानकै रुपमा सरसफाई अभियान शुरु गरेको हो । सोही अनुसार अनेमसंघ बिर्तामोड नगर कमिटीले पनि बिर्तामोडको मुख्य चोक आसपासमा सरसफाई गरेको हो ।
सो क्रममा अनेमसंघ कोशी प्रदेश कमिटी सचिव हेमकला कट्टेल, एमालेका बिर्तामोड नगर इन्चार्ज देवराज कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन अनेमसंघ नगर कमिटी सचिव यशोदा प्रसाईले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अनेमसंघद्वारा प्रदेशका सबै पालिकामा एकैपटक सरसफाई अभियान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img