Homeसमाचारबालदिवसको अवसरमा बृद्धाश्रम र अपाङ्ग बालबालिकालाई सामग्री वितरण

बालदिवसको अवसरमा बृद्धाश्रम र अपाङ्ग बालबालिकालाई सामग्री वितरण

बिर्तामोड २८ भदौं । पढाई संगसंगै समाजमा रचनात्मक अतिरिक्त कृयाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्ट परिवारले तिज विशेष तथा बाल दिवसको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सामाजिक कार्यमा लगानी गरेको छ।
स्कुलका महिला कर्मचारी र बिद्यार्थीहरुले झापा कन्काई माइ धामस्थित कृष्ण प्रणामी मन्दिरमा आश्रित १० जना माताहरु र कन्काई वडा नंं ४ स्थित पुकार अपाङ अशक्त सरोकार समाजमा आश्रित अपाङता भएका बाल बालिका दैनिक प्रयोजनका सामग्री वितरण गरेको छ ।
तन्ना, सिरानीका खोल, झुल, फलफूल तथा जुस वितरण गरेर तीज तथा बाल दिवस मनाएको हो। लगभग १३ हजार मूल्य बराबरको खर्च बहेको उक्त सामाग्री स्कूलका विद्यार्थीले हस्तान्तरण गरेका थिए । आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम सञ्चालन गरिदै जाने स्कूलकी अनुसा ढकाल खरेलले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबालदिवसको अवसरमा बृद्धाश्रम र अपाङ्ग बालबालिकालाई सामग्री वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img