Homeसमाचारएमाले उपाध्यक्ष नेम्वाङकाे निधन

एमाले उपाध्यक्ष नेम्वाङकाे निधन

काठमाडौं २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।
आज राती १ बजे शिक्षण अस्पतालमा नेम्वाङको निधन भएको हो ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए ।
नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
स्व नेम्वाङको शव एमाले पार्टी कार्यालय च्यासलमा लैजाने तयारी भइरहेको बताइएको छ । स्रोतका अनुसार श्रद्धाञ्जलीका लागि भोली (बुधबारसम्म) नेम्वाङको शब राखिने भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएमाले उपाध्यक्ष नेम्वाङकाे निधन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img