भद्रपुर भदौ । झापाको चन्द्रगढीमा रहेको सत् मिलन महिला समूहको आयोजनामा अखण्ड पुराण लाग्ने भएको छ । यहि भाद्र २० गते कृष्ण जन्माअष्टमीका दिन अष्टजाम कृतनसंगै पुराणको तयारी पुरा भएको समूहकी अध्यक्ष यशोदा कोईरालाले बताइन।
कृतनका लागि विभिन्न उप समितहरु गठन गरी सकिएको समेत बताइएको छ ।
सत् मिलन महिला समूहद्वारा कृष्ण जन्माअष्टमी अखण्ड किर्तन

































































































