जनै निर्माण गर्दै अर्जुनधारा नगरपालिका–९ का स्थानीय । जनैपूर्णिमाका दिन वैदिक मन्त्रद्वारा मन्त्रणा गरिएको जनै बर्षदिनभरी तागाधारीहरुले धारण गर्ने गर्दछ्न । यस वर्षको जनैपूर्णिमा भदौ १४ गते अर्थात बिहीबार परेको छ ।