HomeFeatured 2सेवाका लागि माया घर पुग्याे लायन्स क्लव अफ बिर्तामोड लेडी

सेवाका लागि माया घर पुग्याे लायन्स क्लव अफ बिर्तामोड लेडी

इटहरी । असहाय तथा अनाथलाई आश्रय दिईरहेकाे इटहरीस्थित माया घरमा आश्रितहरूलाइ बिर्तामोडस्थित लायन्स क्लब अफ बिर्तामोड लेडीले कपडा वितरण गरेकाे छ ।
नजिकिंदाे हरितालिका तीजकाे उपलब्धमा आश्रममा आश्रित आमा, दिदीबहिनीहरूसंग खुशी साट्ने उद्देश्य र पराेपकारी भावले संस्थाले कपडा वितरण गरेकाे क्लबकी अध्यक्ष निरू उप्रेती ओलीले जानकारी दिइन । अरू दिदीबहिनी तीजमा मिठाे खाएर राम्राे लगाईरहँदा आश्रममा आश्रित महिलाहरूलाई पनि खुशी छाओस् भन्ने आसयले उक्त आश्रममा पुगेकाे अध्यक्ष ओलीले बताइन ।
कार्यक्रम लायन्स क्लबका डिष्ट्रिक गभर्नर बिजय हरी शर्माकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनुशा शर्मा, विकास अधिकारी, बन्धना पाेखरेल, क्लबकाे उक्त कार्यमा विशेष सहयाेग पुर्याउने सिमा अग्रवाल, माया घरकी अध्यक्ष सुभद्रा प्याकुरेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सेवाका लागि माया घर पुग्याे लायन्स क्लव अफ बिर्तामोड लेडी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img