HomeFeatured 2महिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा शुष्मा

महिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा शुष्मा

बिर्तामोड । महिला उद्यमी संघ नेपाल झापाको चौथो अधिवेशनबाट शुष्मा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको बिर्तामोडमा सम्पन्न अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा सर्मिला अधिकारी, उपाध्यक्षमा पूनम उप्रेती, महासचिवमा यमुना तिवारी चिमरिया, सहसचिवमा युनिता दवाडी र कोषाध्यक्षमा पूजा सुब्बा चयन भएका छन् ।
समितिको सदस्यहरुमा पुनम अधिकारी, बिना दाहाल, दीपा श्रेष्ठ, पारुग ओली र कल्पना कडरिया रहेको निवर्तमान अध्यक्ष नैनकला भट्टराईले जानकारी दिइन् ।
नवनिर्वाचित कार्यसमितिको कार्यावधी २ वर्ष भएको संस्थापक अध्यक्ष गोमा भट्टराईले जानकारी दिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा शुष्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img