HomeFeatured 2सुरक्षित आप्रावासीहरुको सामाजिक लान्छना सम्बन्धि अन्तरकृया

सुरक्षित आप्रावासीहरुको सामाजिक लान्छना सम्बन्धि अन्तरकृया

भद्रपुर । झापाको भद्रपुरमा सुरक्षित आप्रावासीहरुको सामाजिक लान्छनासंग सम्बन्धि सामाजिक अगुवाहरुको एक दिने अन्तरकृयात्मक कार्यक्रम समपन्न भएको छ ।
सामे परियोजना भद्रपुर नगरपालिकको आयोजनामा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण गर्दै परियोजना कि उमा पौडेलले गत आबमा झापाबाट २७ हजार नौसय ६६ जना बैदेशिक रोजगारमा गएको बताए ।
उनले श्रम स्वीकृत लिएर जाने चालु आर्थिक वर्षको ९ महिना अवधीमा गएको बताउदै सिप सिकेर मात्र बैदेशिक रोजगारमा जानू पर्ने बताए । पौडेलले यो नौ महिनाको अवधीमा झापाबाट श्रमस्विकृत लिएर ३७ हजार आठसय जना गएको बताए । सीप सिकेर आफु दक्ष भएर मात्र बैदेशिक रोजगारीमा जानुपर्नेमा उनको जोड थियो ।
भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले स्थानिय तहबाट श्रम स्वीकृत लिनुपर्ने भन्ने विषयमा नगरपालिकाले रोजगार दाताको समन्वय गर्ने र अनलाइन पद्धतिबाट लिन सकिने जानकारी दिए । कार्यक्रम संयोजक फडिन्द्र दाहालले संचालन गरेको कार्यक्रममा सहभागिहरुले टोल बिकास संस्थाहरुमार्फत प्रचार प्रशारमा जोड दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रतिनिध नगरप्रमुख गणेश पोखरेल, उप प्रमुख राधा कार्की लगायतका सामाजिक संघ संस्थाका प्रतिनिधहरुको उल्लेखनीय मात्रमा सहभािगता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सुरक्षित आप्रावासीहरुको सामाजिक लान्छना सम्बन्धि अन्तरकृया
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img