Homeसमाचारत्रिदेव बहुमुखी क्याम्पसको प्राध्यापक संघ इकाईमा सावित्रा

त्रिदेव बहुमुखी क्याम्पसको प्राध्यापक संघ इकाईमा सावित्रा

चारआली । त्रिदेव बहुमुखी क्याम्पसको प्राध्यापक संघ इकाई समितिको सभापतिमा सावित्रा दाहाल निर्विरोध निर्वाचित भएकी छन् ।
बुधबार सम्पन्न प्राध्यापकहरुको भेलाले सभापतिमा दाहालसहित इकाई कार्य समिति चयन गरेको हो । समितिको सचिवमा विवेक उप्रेती, कोषाध्यक्षमा केशव भुर्तेल र सदस्यमा तारा सेडाई, रोहित बरा, रुपा पौडेल र इन्द्र उपाध्याय रहेका छन् ।
सभापतिमा निर्वाचित दाहाल नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष र प्रेस चौतारी नेपालकी केन्द्रीय विभागीय सदस्य रहेकी छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारत्रिदेव बहुमुखी क्याम्पसको प्राध्यापक संघ इकाईमा सावित्रा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img