HomeFeatured 2दमकबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

दमकबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

झापा २२ पुस । झापाको दमक नगरपालिका–२ खरखरेबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–२ का ३६ बर्षीय सन्तोष राजवंशी, ३६ बर्षीय लिला कुमार बुढाथोकी, २८ बर्षीय केशव धिमाल र ३१ बर्षीय सन्दिप लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहीबार साँझ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ससंकित अवस्थामा रहेका उनीहरुलाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४ ग्राम फेला परेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले को १४ प ७७८४ र मे ८ प ३०६६ नम्बरको २ वटा मोटरसाईकल तथा बिभिन्न कम्पनीका ५ थान मोवाईल फोन समेत बरामद गरेको जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2दमकबाट ब्राउन सुगर सहित ४ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img