Homeसमाचारहात्तीको आक्रमणबाट कृष्णमायाको मृत्यु

हात्तीको आक्रमणबाट कृष्णमायाको मृत्यु

झिलझिले । जंगली हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिका वडा न.–११ कि ६१ वर्षीय कृष्णमाया भण्डारीको मृत्यु भएको छ । ४ वटाको संख्यामा आएका जंगली हात्तीले शान्तिराम भण्डारीको ब्लकमा बनेको एकतले घर भत्काउँदा ब्लकले लागेर बेहोस भएकी शान्तिरामकी श्रीमती कृष्णमायाको उपचारका लागि दमक अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
ब्लकले लागेर घाइते ७१ बर्षीय शान्तिरामको भने उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहात्तीको आक्रमणबाट कृष्णमायाको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img