HomeFeatured 2चरीमायाले बाँडिन् विद्यार्थीसंग आफ्ना अनुभव

चरीमायाले बाँडिन् विद्यार्थीसंग आफ्ना अनुभव

बिर्तामोड । रोमन मेगासेसे पुरस्कारबाट सम्मानित मानव बेच बिखन विरुद्ध अन्तर्रास्ट्रिय अभियान्ता शक्ति समूहकी संस्थापक चरीमाया तामाङले एक कार्यक्रम बिच युबा बिद्यार्थीलाई आफ्नो अनुभव सुनाइन ।
आदर्श स्कुल अफ म्यानेजमेन्ट ,बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल, झापाको सहकार्यमा आदर्श ब्याङ्केटमा आयोजित आदर्श चिन्तन कार्यक्रममा तामाङले आफ्नो जिबनी ,सहास र आगामी दिनमा नयाँ युगको दासता ,मानब बेच बिखन विरुद्ध कसरी संगठित भएर लाग्ने भन्नेबारे विद्यार्थीलाई प्रेरणा दिइन्। कलेजका संस्थापक सौरभ प्रसाईंको अध्यक्षता भएको कार्यक्रममा शुभकामना शिक्षक नितेश साह प्रमुख बक्ता तामाङको परिचय तथा जिवनीबारे शक्ति समूहकी झापा संयोजक मिरा भट्टराईले प्रकाश पारेको कार्यक्रमको सञ्चालन कलेजका तामिल संयोजक दीपक दासले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका बिद्यार्थी १८० को सहभागिता रहेको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चरीमायाले बाँडिन् विद्यार्थीसंग आफ्ना अनुभव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img