Homeसमाचारसाना मझौलाले राखेको आँखा शिबिरमा तीनसयले लिए सेवा

साना मझौलाले राखेको आँखा शिबिरमा तीनसयले लिए सेवा

धुलाबारी । साना मझौला बचत तथा ऋण सहकारी संस्था विर्तामोडको आयोजनामा झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
मेची आँखा अस्पताल अनारमनीको प्राबिधिक सहयोगमा सम्पन्न शिबिरमा तीनसय सेवाग्राहीले सेवा लिएका थिए । तीमध्ये आखाको विभिन्न समस्या भएका ३२ जनालाइ अप्रेसनका लागि रेफर गरिएको थियो ।

No description available.


आयोजक समितिका अध्यक्ष देबिका बस्नेतको सभापतित्व र मेचीनगर(११ का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा मेची आम्दा अस्पतालका प्रमुख डा पोषण रमण तृपाठी, शिबिरका प्राबिधिक संयोजक कविता कडरिया कार्की, मेची उध्योग बाणिज्य सङ्का महासचिव ध्रुब कनाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा सभापति कुशुम कोइराला, दुर्गा भट्टराई , शिव कुमार रेग्मी, दिपेन्द्र अधिकारी, गिरीराज धमला, पं नारायण घिमिरे, ओकेन्द्र रायमाझी लगायतको आतिथ्य रहेको थियोे ।
अनिता मैनालीले स्वागत गरेको कार्यक्रमको संचालन चन्द्र कुमार भट्टराईले गरेका थिए । ८ वर्ष देखि ९१ वर्ष सम्मकाले सेवा लिएको कार्यक्रममा संस्थाको गतिविधी बारे प्रकाश कार्यक्रम सञ्चालक भट्टराई आफैंले प्रकाश पारेका थिए भने धन्यवाद ज्ञापन अध्यक्ष बस्नेतले दिएकी थिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाना मझौलाले राखेको आँखा शिबिरमा तीनसयले लिए सेवा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img