Homeसमाचारदुर्घटनामा एकको मृत्यु एक घाइते

दुर्घटनामा एकको मृत्यु एक घाइते

झापा १८ असोज । झापाको कमल गाउँपालिका–१ रतनचौकस्थित भित्री सडकखण्ड मामोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन् ।
शुक्रबार राती साढे ८ बजेतिर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा. २९ प. ७२१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । दुर्घटनामा परी घाइतेमध्ये मोटरसाइकलमा पछाडी सवार गौरादह नगरपालिका–१ का ५५ वर्षिया बिष्णुबहादुर कट्वालको बाटैमा मृत्यु भएको थियो ।
मोटरसाइकल चालक काठमाडौका २० वर्षिय बिशाल थापाको दमकस्थित लाइफलाईन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदुर्घटनामा एकको मृत्यु एक घाइते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img