HomeFeatured 2दुइवर्ष भित्रमा सुकम्वासीलाइ धनिपुर्जा दिलाउने–डा. शर्मा

दुइवर्ष भित्रमा सुकम्वासीलाइ धनिपुर्जा दिलाउने–डा. शर्मा

मोरङ १७ कात्तिक । मोरङ क्षेत्र नम्बर ३ मा संयुत्तm लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले मंसिरपछि बन्ने गठवन्धन सरकारले आगामी २ वर्षभित्र सुकम्वासी भूमिहिनहरुलाइ पहिलो चरणको धनिपूर्जा वितरण गरिसक्ने बताउनु भएको छ ।
मोरङ क्षेत्रनम्बर ३ को थपरेमा आयोजित कोणसभामा बोल्दै संयुत्तm लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार शर्माले आफुहरु आश्वासन दिने मात्र नभइ काम गर्ने बताउनु भयो ।
आफुले यस अघिको निर्वाचन जित्न नसकेपनि आफुले सकेजति र सक्नेजति काम गरेको भन्दै सांसद भएर संसद भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरि काम गर्ने शर्माको भनाइ थियो ।
शर्माले मोरङ क्षेत्र नम्बर ३ सहित देशभर गठबन्धनको जित निश्चित भइसकेका कारण मंसिरमा नयाँ सरकार बने लगत्तै जनतामाझ गरेका बाचा पुरा गर्ने सरकार, संसद र गठवन्धन आवद्ध दलहरु एक भएर लाग्ने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2दुइवर्ष भित्रमा सुकम्वासीलाइ धनिपुर्जा दिलाउने–डा. शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img