Homeसमाचारआदर्श सेवा समाज बिर्तामोड द्वारा दुर्गा पुजाका सहयाेगी दातालाई सम्मान

आदर्श सेवा समाज बिर्तामोड द्वारा दुर्गा पुजाका सहयाेगी दातालाई सम्मान

बिर्तामोड असोज । बिर्तामोड- ३ स्थित आदर्श सेवा समाजले नवरात्रमा गरेको दुर्गापुजामा सहयोग गर्ने दाताहरुलाइ सम्मान गरेको छ ।
नवमीका दिन पुजा समापन बिशेष समारोहमा दाताहरुलाइ सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा लोचना भट्टराई घिमिरे, बिपिन गिरी, मोहनप्रसाद भट्टराई र रुपक थापा रहेका छ्न ।
आदर्श सेवा समाजका अध्यक्ष सोमनाथ गौतमको अध्यक्षता तथा बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा सस्थाका आजीवन सदस्यलाइ प्रमाणपत्र बितरण गरिएको थियो ।
दुर्गापुजा आयोजक उपसमितिका संयोजक रुक्मिणा कार्कीले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी बुढाथोकी, नेपाल प्रेस युनियन केन्द्रीय सचिब रेजिना गौतम लगायतले मन्तव्य राख्नुभएको कार्यक्रममा पुर्ब अध्यक्ष तेजप्रसाद सिटौला, कृष्णकुमार निरौला, टंकप्रसाद दवाडी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिब प्रकाश भट्टराईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआदर्श सेवा समाज बिर्तामोड द्वारा दुर्गा पुजाका सहयाेगी दातालाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img