HomeFeatured 2झापा ३ मा राप्रपा अध्यक्ष लिङ्गदेन, ४ बाट ओली सर्वसम्मत सिफारिस

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्गदेन, ४ बाट ओली सर्वसम्मत सिफारिस

गोल्धाप २१ भदौ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन झापाको क्षेत्र नं.३ बाट सर्वसम्मत सिफारिसमा परेका छन् । राप्रपाको मंगलबार सम्पन्न क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फको लिङ्देनलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको नेता राजकुमार चाम्लिङ्गले जानकारी दिनुभयो ।
उम्मेद्वारी सिफारिससंगै चुनावी प्रचार प्रसार अभियानलाई तीब्रताका साथ अघि बढाउने चाम्लिङ्गले बताउनु भयो । यो पटक झापाबाट देशव्यापी रुपमा नयाँ सन्देश लिएर जाने राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले बताउनुभयो ।
क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ खुस्बु ओलीलाई उम्मेद्वार बनाउने भएको छ । राप्रपाबाट प्रतिनिधि सभाका लागि ओलीको नाम सर्बसम्मत सिफारिस गरिएको छ। ओली हाल राप्रपाको केन्द्रीय प्रशिक्षक जिम्मेवारीमा हुनुहुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा ३ मा राप्रपा अध्यक्ष लिङ्गदेन, ४ बाट ओली सर्वसम्मत सिफारिस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img