HomeFeatured 2कनकाईमा नेविसंघद्वारा आयोजित रक्तदानमा ६३ जनाले गरे रक्तदान

कनकाईमा नेविसंघद्वारा आयोजित रक्तदानमा ६३ जनाले गरे रक्तदान

विर्तामोड १७ भदौ । नेपाल विद्यार्थी संघ कनकाई क्याम्पस इकाई समितिको आयोजनामा क्याम्पस परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य एवं महाधिवेशन प्रतिनिधि छत्र गिरीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेविसंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेती, भोजराज सिटौला, सुरेश चापागाई, पोसराज कटुवाल, सञ्जय राई लगायतले शुभकामना राख्नुभएको थियो ।
किरण गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी विर्तामोड शाखाले प्राविधिक सहयोग गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कनकाईमा नेविसंघद्वारा आयोजित रक्तदानमा ६३ जनाले गरे रक्तदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img