Homeसमाचारराष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा शारदा

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा शारदा

दमक ७ भदौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको दमकमा आज सम्पन्न अधिवेशनबाट जिल्ला अध्यक्षमा शारदा रिजाल चयन हुनुभएको छ ।

May be an image of 8 people, people sitting, people standing and indoor


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा ढकालसहित ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले बिर्तामोड, दमक र भद्रपुर नगरपालिकाबाट ४/४ जना र अन्य पालिकाहरुबाट २/२ जना गरी ३५ जनाको जिल्ला समिति चयन गरेको बताइएको छ । नवगठित समितिको पहिलो बैठकले संगठनको पदाधिकारी चयन गर्ने रञ्जु प्याकुरेलले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा शारदा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img