HomeFeatured 2नदिजन्य सामग्री ढुवानीमा संलग्न ६ वटा साधन नियन्त्रणमा

नदिजन्य सामग्री ढुवानीमा संलग्न ६ वटा साधन नियन्त्रणमा

भद्रपुर ७ भदौ । अवैध रुपमा नदिजन्य पदार्थ ढुवानी गरिरहेका ४ वटा ट्याक्टर र २ वटा ट्रिपरलाई झापाको अर्जुनधारा नगरपालिका–१ स्थित बिरिङ खोलाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिरिङ खोलाबाट मे १ त ६३४०, प्रदेश १–०१–००१ त ८२३९, को १ त ६४४ , मे १ त ५१३६ नं ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–८ बाट प्रदेश–१–०१–००१ क ११२४, बागमती प्रदेश–१–०६ ख ३६४७ नं.को टिफरहरुमा अबैध नदिजन्य पदार्थ ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका ट्याक्टर तथा टिपरहरु अर्जुनधारा नगरपालिकालाई बुझाएको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नदिजन्य सामग्री ढुवानीमा संलग्न ६ वटा साधन नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img