HomeFeatured 2अध्यक्ष लम्सालमाथिको दुब्र्यवहार नियोजित–युनियनद्वारा दोषीलाई कारवाहीको माग

अध्यक्ष लम्सालमाथिको दुब्र्यवहार नियोजित–युनियनद्वारा दोषीलाई कारवाहीको माग

काठमाडौं २ भदौ। नेपाल प्रेस युनियनले साउन ३१ साँझ ट्राफिक प्रहरीले अध्यक्ष लम्सालमाथि गरेको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियन महासचिव दीलिप पौडेलले बिहीबार जारी विज्ञप्तिमा अध्यक्ष शिव लम्सालमाथि ट्राफिक प्रहरीले दुव्र्यवहार गर्नु तथा नियोजित रुपमा भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्नु घटनालाई अतिरञ्जित गरी भ्रम सिर्जना गर्न खोजिएको उल्लेख गर्दै खेद व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ–काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आउनु भएका अध्यक्ष लम्सालको निजी निवासमा छिरेर ट्राफिक प्रहरीले नियोजित रुपमा गरेको दुर्व्यवहार निन्दनीय छ । लम्सालको घर नजिकै रेष्टुरेन्ट अघि पार्किङ गरिएका सवारी साधनले सडकमा पुयाएको अवरोध हटाउँदा रेष्टुरेन्ट सन्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानित हुने व्यवहार गरेको हो। लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हक हनन गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरेको घटनाका बारेमा सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन सम्बन्धित पक्षसँग युनियन जोडदार माग गर्दछ,’ महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अध्यक्ष लम्सालमाथिको दुब्र्यवहार नियोजित–युनियनद्वारा दोषीलाई कारवाहीको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img