Homeसमाचारबिर्तामोडमा आजदेखि लाखेजात्रा शुरु

बिर्तामोडमा आजदेखि लाखेजात्रा शुरु

बिर्तामोड २१ साउन । नेवार समुदायको महत्वपूर्ण जात्राका रुपमा रहेको लाखेजात्रा बिर्तामोडमा आजदेखि शुरु भएको छ ।
नेवा: देय दबु् बिर्तामोड तथा नेवा: पासा मुना पुच बिर्तामोडको आयोजनामा आजदेखि बिर्तामोडमा पनि लाखेनाच शुरु गरिएको हो ।
लाखे नाचलाई नेवार समुदायले आफ्नो सबैभन्दा ठूलो संस्कृतिका रुपमा लिने गरेको कृष्ण उदासले बताउनु भयो ।
आजदेखि शुरु भएको जात्रा कृष्णजन्माष्टमीका दिन विधिवत समापन गरिने आयोजकले जनाएको छ । अन्य समुदायको तुलनात्मक बिर्तामोडमा संख्यात्मक रुपमा केही कम रहेको नेवारी समुदायले पछिल्लो समय आफ्नो परम्परागत संस्कृति संरक्षणमा जुटेको छत्रबहादुर श्रेष्ठले बताउनु भयो ।
युवा पुस्तामा भेषभूषा, बाजागाजा लगायतका संस्कार हस्तान्तरण गर्ने प्रयास निरन्तर भइरहेको तीलरुपमा श्रेष्ठले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा आजदेखि लाखेजात्रा शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img