Homeसमाचारजबरजस्ती करणीको अभियोगमा वडाध्यक्ष पक्राउ

जबरजस्ती करणीको अभियोगमा वडाध्यक्ष पक्राउ

धनकुटा २७ असार । जबरजस्ती करणीको अभियोगमा धनकुटा शहिदभूमी गाँउपालिका वडा नं ५ का वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ बर्षीय सन्तोष राई रहेकाे प्रहरीले जनाएकाे छ । राईले गत असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका २ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगी २३ बर्षीया महिलालाई रातको समयमा धाकधम्की दिई जबरजस्ती करणी गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा
दिएकाे उजुरीका आधारमा प्रकाउ परेका हुन । उनलाई २५ गते पक्राउ गरिएको बताइएकाे छ । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय बसन्तपुर ,तेह्रथुमबाट मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर ९जवरजस्ती करणी० शिर्षकमा म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजबरजस्ती करणीको अभियोगमा वडाध्यक्ष पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img