Homeसमाचारमानव बेचविखन मुद्दामा फरार अभियुक्त पक्राउ

मानव बेचविखन मुद्दामा फरार अभियुक्त पक्राउ

सुनसरी । मानववेचविखन मुद्दामा फरार एक महिला कारागार चलान भएकी छिन । महिला बेचविखनका मुद्दामा फरार रहेकी सुनसरी धरान–१६ की ४६ बर्षीया सरिता भन्ने कृष्ण कुमारी लिम्बुलाई प्रहरीले पक्राउको थियो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकी प्रतिवादीलाई लिम्बूलाई जिल्ला अदालत सुनसरीको २०७८–०३–२२ गतेको फैसलाले मानव बेचबिखन ओसारपसार मुद्दामा १० बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेकी बताइएको छ । सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गर्ने आदेश भएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमानव बेचविखन मुद्दामा फरार अभियुक्त पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img