HomeFeatured 2झापाका १३१ वडाको नेतृत्वमा सबै पुरुष, महिला वडाध्यक्ष शून्य

झापाका १३१ वडाको नेतृत्वमा सबै पुरुष, महिला वडाध्यक्ष शून्य

बिर्तामोड । १५ पालिकाका १३१ वडामध्ये कुनै पनि वडामा यो निर्वाचनमा महिला वडाध्यक्ष निर्वाचित हुन सकेनन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा झापाका ३ वटा वडाको नेतृत्व महिलाले गरेका थिए ।
विर्तामोड नगरपालिकाको वडा नं.–९, भद्रपुर नगरपालिका–३ र हल्दिबारी गाउँपालिकाको ३ नम्बर वडाको नेतृत्व महिलाले गरेका थिए । यसवर्ष ठूला राजनीतिक दलले महिलालाई वडाध्यक्षमा उम्मेद्वार नै बनाएनन् भने साना दल र स्वतन्त्रबाट उठेका महिलाहरु नेतृत्वमा पुग्न असफल भए ।
झापाको मेचीनगरमा अझै पनि मत गणना जारी छ तथापी जारी रहेका वडामा पनि महिला वडाध्यक्ष आउने संभावना देखिन्न ।
तसर्थ नेतृत्वमा महिलाको पहुँच बढाउनुपर्छ भन्ने सवाल उठिरहँदा १३१ वटा वडामा एकजना महिला पनि वडाध्यक्षका रुपमा निर्वाचित हुन नसक्नुले नेतृत्वमा महिला सहभागिताको मुद्दा पेचिलो देखिन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापाका १३१ वडाको नेतृत्वमा सबै पुरुष, महिला वडाध्यक्ष शून्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img