गोलधाप । हल्दिबारी गाउँपालिका वडा नं १ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेद्वार देबी थापासहित राप्रपाको प्यानल नै विजयी भएको छ ।
हल्दिवारी १ राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको गृह वडा पनि हो । थापाले एमालेका वडाध्यक्षका प्रत्यासी त्रिलोचन सापकोटालाई पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
हल्दिबारी १ को वडाध्यक्षमा राप्रपाका थापासहितको प्यानलै विजयी

































































































