Homeसमाचारझापामा ७०.४८ प्रतिशत मत खस्याे

झापामा ७०.४८ प्रतिशत मत खस्याे

झापा । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा झापामा ४ लाख ५५ हजार ४७६ जनाले मतदान गरेका छन् ।
यो कुल मतदाता संख्याको ७०.४८ प्रतिशत हो । झापामा सबै भन्दा धेरै झापा गाउँपालिकामा ७४.६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।
जिल्लाका दमक, कनकाई, भद्रपुर नगरपालिका तथा हल्दिवारी, कचनकवल, गाैरीगञ्ज, कमल, विर्तामोड लगायतका स्थानीय तहमा मतगणना शुरू भएकाे छ भने मेचीनगर, झापा, अर्जुनधारा लगायतसहितका पालिकामा अहिले विहानबाट मत गणना शुरू गर्ने सहमति भएकाे बताइएकाे छ ।
कुन पालिकामा कति खस्यो

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा ७०.४८ प्रतिशत मत खस्याे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img