Homeसमाचारविहान सात बजेदेखि मतदान जारी

विहान सात बजेदेखि मतदान जारी

बिर्तामोड ३० बैशाख । स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत आज देशभर मतदान जारी छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रिया साझ ५ बजेसम्म चल्नेछ ।
देशभरका १० हजार ७ सय ५६ मतदान स्थलमा रहेका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट मतदाताले मत हालेर आफ्ना जनप्रतिनिधि चयन गर्दैछन ।
यसैगरी झापामा पनि २ सय ८६ मतदान स्थलका ७ सय ५५ मतदान केन्द्रबाट ६ लाख ४६ हजार २ सय ३४ मतदातले मतदान गर्दैछ्न ।
देशभरका ६ महानगर, ११ उपमहानगर, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउपालिकाबाट ३५ हजार दुइसय २१ जनप्रतिनिधि चयन हुदैछ्न । मतदाताबाट हुने भाग्यको फैसलाको पर्खाइमा १ लाख ५२ हजार बढी उम्मेदवार छ्न ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविहान सात बजेदेखि मतदान जारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img