Homeखेललर्ड बुद्धद्वारा आयोजित क्रिकेट प्रतियोगिताको फाइनलमा धुलाबारी टाइगर र बोस्टन ब्लास्टर

लर्ड बुद्धद्वारा आयोजित क्रिकेट प्रतियोगिताको फाइनलमा धुलाबारी टाइगर र बोस्टन ब्लास्टर

काँकरभिट्टा ९ बैशाख । धुलाबारी टाइगर र बोस्टन ब्लास्टर लर्ड बुद्ध एकाडेमी काँकडभिट्टाद्वारा आयोजित क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गत बैशाख ३ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुने भएको छ ।

फाइनलमा प्रवेश गरेसंगै बैशाख ११ गते धुलाबारी टाइगर र बोस्टन ब्लास्टर आम्ने साम्ने हुने निश्चित भएको धुलावारी टाइगर टिमका टिम सञ्चालक प्रभिन अग्रवालले जानकारी दिनुभयो ।
प्रतियोगितामा धुलाबारी टाइगर, बोस्टन ब्लास्टर, सन्नायस काँकरभिट्टा, भद्रपुर राइसिङ्ग र बिराट वाररिओरसहित ५ टिमको सहभागी रहेको थियो । प्रतियोगितामा प्रथम हुनेले २ लाख ११ हजार तथा दोस्रो हुनेले १ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेललर्ड बुद्धद्वारा आयोजित क्रिकेट प्रतियोगिताको फाइनलमा धुलाबारी टाइगर र बोस्टन ब्लास्टर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img