Homeसमाचारआँखा अस्पतालबाट बिदा भए राैनियार

आँखा अस्पतालबाट बिदा भए राैनियार

बिर्तामोड ३० चैत । लामाे समयदेखि मेची अाँखा अस्पतालमा कार्यरत सुरज राैनियारलाई बुधबार आयाेजित एक कार्यक्रमका बीच सम्मान तथा विदाई गरिएकाे छ ।
आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरूङकाे अध्यक्षतामा आयाेजित विदाई कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष छत्र अधिकारी, गणेश पाेखरेल, विदाई हुनु भएका राैनियार लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमकाे ओैचित्यमाथि अस्तालका मेडिकल डाइरेक्टर पुरूषाेत्तम जाेशीले प्रकाश पारेकाे कार्यक्रममा स्वागत सुरेश बंशल र सञ्चालन स्वास्थ्य शिक्षा अधिकृत युवराज बाेहराले गर्नुभएकाे थियाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआँखा अस्पतालबाट बिदा भए राैनियार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img