HomeFeatured 2यौनशिक्षा बिद्यालयस्तरको पाठ्यसामग्री मै समेट्नुपर्छ–खरेल

यौनशिक्षा बिद्यालयस्तरको पाठ्यसामग्री मै समेट्नुपर्छ–खरेल

भदपुर ३० चैत्र । पूर्वकानून मन्त्री अग्नीप्रसाद खरेलले मानिसको यौन शिक्षालाई बिद्यालय स्तरको शैक्षिक सामग्रीमा समेट्न अहिलेको आवश्यक्ता रहेको बताउनु भएको छ ।
नेपाल परिवार नियोजन संघ झापा शाखाको ४४ औ साधारण शाखा सभालाई चन्द्रगढीमा विहिवार आयोजीत काय{क्रमका बीच प्रमुख अतिथिको रुपबाट सम्बोधन गदै खरेलले यस्तो बताउनु भएको हो ।
आधारभुत स्वास्थ्य सेवा मानिसको मौलिक हक अधिकारभित्र समेटिएको बताउदै संंविधानको कायन्वयनसंगै सम्पुण अधिकारहरु सुनिश्चत भएको उहाँको भनाई छ ।
नेकपा एमाले नेता समेत रहेका खरेलले परिवार नियोजन संबन्धि ग्रामिण क्षेत्र सम्म जनचेतना फैलाउन जरुर रहेको बताउदै देशका सबै स्थानीय तहहरुमा संघको विस्तार गनुपने बताउनु भयो ।
संघका अध्यक्ष लोकनाथ भट्टराईले संस्थाको सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेको काय{क्रममा प्रदेश सांसद बसन्त बानीया , भदपुर नगरपालिकाका प्रमुख जीवनकमार श्रेष्ठ ,राजकुमार पोखरेल ,कन्चना ढकाल, सुभद्रा भट्टराई ,लगाएतले मन्तव्य राख्दै नियोजन संघको स्तरउन्नती गरिनु पनेमा जोड दिनु भएको थियो ।
कायालय प्रमुख सुजन काफ्लेले संघले सन् २०२१ मा गरेका गतिविधिका बारेमा प्रकाश पानु भएको थियो । भट्टराईको अध्यक्षतामा सम्पन्न कायक्रमको संचालन सचिव गणेश पोखरेल र स्वागत मन्तव्य उपाध्यक्ष बृन्दा लुइृटेलले गनु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2यौनशिक्षा बिद्यालयस्तरको पाठ्यसामग्री मै समेट्नुपर्छ–खरेल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img