HomeFeatured 2बारको उपाध्यक्षमा १ नं. प्रदेशबाट खत्रीको उम्मेद्वारी

बारको उपाध्यक्षमा १ नं. प्रदेशबाट खत्रीको उम्मेद्वारी

भद्रपुर ६ चैत्र । नेपाल बार एशोसियसन झापाको यहि चैत्र १९ गते सम्पन्न हुन गईरहेको केन्द्रिय कार्य समिति निर्वाचनमा झापाका कानुन व्यवसायी प्रखर अधिबक्ता सुरज खत्रीले उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ ।
झापाको भद्रपुर नगरपालिका वडा नं–५ नयाँबजार निवासी खत्रीले प्रदेश नं १ बाट नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको भातृ संगठन नेपाल डेमोक्रयाटिक्स लयर्स एशोशियसनको तर्फबाट प्रदेश नं १ को उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।
बाणिज्य कानुनमा स्नातकोतरसम्मको अध्ययन पुरा गर्नु भएका खत्री नेपाल बार एशोसियसन झापाका पूर्व अध्यक्ष भद्रपुर रोटरी क्लबका संस्थापक सचिव हँुदै बर्तमान अवस्थामा समेत विभिन्न सामाजिक संघ संस्थामा रहेर वकालत पेशाका अतिरिक्त सकृय रुपमा सामाजिक कामहरु समेत गर्दै आउनु भएको छ ।
उहाँले निर्वाचनमा आफू निर्वाचित भएमा मुलुकमा कानूनी शासन स्थापित गर्न पहल गर्दै सम्पुर्ण काननु व्यवसायीहरुलाई एकताबद्ध बनाएर एक सक्षम बार बनाउने आप्mनो उद्देश्य रहेको बताउनु भयो ।
खत्रीले शुसासन कुानुनी मुल्य र मान्यताप्रति आफुसदैव प्रतिबद्ध भएर लाग्ने बताउदै सम्पुर्ण कानुन व्यवसायीलाई आफुलाई मतदान गरी निर्वाचित गर्न आग्रह गर्नु भएकोछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बारको उपाध्यक्षमा १ नं. प्रदेशबाट खत्रीको उम्मेद्वारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img