HomeFeatured 2काङ्रेस जिताऔ अभियान अन्तर्गत वडास्तरीय अन्तरक्रिया

काङ्रेस जिताऔ अभियान अन्तर्गत वडास्तरीय अन्तरक्रिया

बिर्तामोड ५ चैत । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर–२ ले घर घर जाऔ÷काङ्रेस जिताऔ अभियान अन्तर्गत चैत ८ देखि १२ गतेसम्म वडास्तरीय कार्यक्रम गर्ने निर्णय गरेको छ ।
क्षेत्रीय सभापति खगेन्द्र मैनालीको अध्यक्षतामा सप्पन्न बैठकले ४ दिने कार्यक्रम तय गरेको हो । जस अन्तरगत चैत ८ गते खुदुनाबारीको शान्तिचोकमा अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम, ८ गते नै सहिद उद्रकान्त राजबंसीको स्मृतिमा उहाँको जीबनीबारे परिचर्चा, चैत १० गते नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालयमा अन्तरक्रियात्मक कार्यक्रम एवम् १२ गते अर्जुनधारा १० को कालिकापीठमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकमा पदाधिकारी सदस्य, निर्वाचित जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2काङ्रेस जिताऔ अभियान अन्तर्गत वडास्तरीय अन्तरक्रिया
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img