Homeसमाचारलायन्स लेडीद्वारा पाँचजनाको स्वास्थ्य बिमा

लायन्स लेडीद्वारा पाँचजनाको स्वास्थ्य बिमा

बिर्तामोड ३ चैत । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले बिर्तामोड नगरपालिका –५ जात्रुबारीका पाँच बिपन्न परिवारको स्वास्थ्य बिमा गराएको छ ।
होली पर्बको अवसर पारेर आज आयोजित एक कार्यक्रमका बिच पाँचजनाको स्वास्थ्य बिमा गराइएको हो ।
स्थानीय पुजा राजबन्सी, सन्जय माझी, अबोल माझी, सोमी बिक र संगीता बिकको स्वास्थ बिमा गराइएको हो । यसबाट उक्त परिवारका २५ जना लाभान्वित हुनेछन् ।
लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष लिला मैनालीको अध्यक्षता एवं मेघराज बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्जु उप्रेतीले आफ्नो बिबाह बर्षगाठमा सातहजार रुपैयाँ बिमाका लागि प्रदान गर्नुभएको थियोे ।
कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै अध्यक्ष मैनालीले आर्थिक अभावका कारण स्वास्थ उपचारबाट कसैले पनि बन्चित हुन नपरोस भन्ने उदेश्यले बिमा कार्यक्रम गरिएको बताउनुभयो ।
प्रमुख अतिथी बास्तोला, टोल सम्योजक देबिचरण रेग्मी लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन सुस्मा पौडेलले गर्नुभएको थियोे ।
स्वास्थ बिमापछी सामुहिक रुपमा होली पनि खेलिएको सुस्मा पौडेलले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलायन्स लेडीद्वारा पाँचजनाको स्वास्थ्य बिमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img