Homeसमाचारआफैले घाँटी रेटी आत्महत्या

आफैले घाँटी रेटी आत्महत्या

पाँचथर २५ भदौ । पाँचथरको फिदिम नगरपालिका–८ का एक व्यक्तिले आफैं घाँटी रेटेर आत्महत्या गरेका छन् ।
नगरपालिका–६ घलेगाँउका– ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् ।
गुरुङले बुधबार बिहान साँढे–९ बजे आफू सुत्ने कोठामा रहेको धारिलो हतियार (बाम्फोक)–ले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रहरी चौकी तमाखेले जनाएको छ । गुरुङको आत्महत्याबारे अनुसन्धान भईरहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआफैले घाँटी रेटी आत्महत्या
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img