HomeFeatured 2भद्रपुरमा कृषि सामग्री वितरण

भद्रपुरमा कृषि सामग्री वितरण

भद्रपुर ११ फागुन । झापाको भद्रपुर नगरपालिका वडा नं–९ ले वडा भित्रका कृषकहरुलाई कृषि सामग्रीहरु वितरण गरेको छ । चन्द्रगढीको लक्ष्मीचोकमा अवस्थित वडा कार्यलयमा आयोजित कार्यक्रमका बीच विषधी छ्टिने स्प्रे मेशिन ६६ वटा, बेमौसमी तरकारी उत्पादनमा प्रयोग गरिने २० थान टनेल र १४ थान मकै छोडाउने मेसिन १४ थानसहित जम्मा १ सय थान कृर्षि सामग्रीहरु वितरण गरेकोे हो ।
उक्त समाग्रीहरु नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, वडा सदस्य नुतन पौडेल लगायतका सहभागिहरुले वडाका कृषकहरुलाइ प्रदान गरिएको हो । वडा भित्रका सकृय साग सब्जी उत्पादनमा आत्मा निर्भर कृषकहरुलाइ ५ लाख मूल्य बराबरको कृषि सामग्री वितरण गरिएको वडा सदस्य नुतन पौडेलले बताउनु भयो ।
उहाँले उपभोक्ताहरुको आवश्यकताको आधारमा सदाबहार तरकारी उत्पादन गर्ने कृषक र त्यस्ता कृषकका छिमेकी समेतले उपभोग गर्ने गरि सामग्री प्रदान गरिएको बताउनु भयो ।
वडाध्यक्ष शनीलाल राजबंशीको अध्यक्षता तथा नगरप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत पुष्पा रुचाल र औचित्यमाथि प्रकाश कृषि विकाश शाखा प्रमुख मन्दिरा श्रेष्ठले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुरमा कृषि सामग्री वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img