Homeसमाचारफागुन १ देखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न (सीसीएमसीसी) को सिफारिस

फागुन १ देखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न (सीसीएमसीसी) को सिफारिस

काठमाडौं २३ माघ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको छ । सीसीएमसीसीकी प्रवक्ता नेपालका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताउनु भयो ।
त्यस्तै सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आइतबार (आज) बसेको सीसीएमसीसीको बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताउनु भयो ।
साथै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबार लगायत सञ्चालनका लागि सिफारिस गरेको छ । रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारफागुन १ देखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न (सीसीएमसीसी) को सिफारिस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img