HomeFeatured 2वसन्त प्रगति प्रणामी टोल सभापतिमा घिमिरे

वसन्त प्रगति प्रणामी टोल सभापतिमा घिमिरे

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर ९ नम्वर वडा अन्तरगत वसन्त प्रगति प्रणामी टोल समितिमा गणेशप्रसाद घिमिरेको सभापतित्वमा १२ सदस्यीय टोल समिति गठन गरिएको छ । समितिको उपसभापतिमा नारायण पराजुली र मेघराज संजेल, सचिव किशोर ढकाल र संजय घिमिरे, स–सचिव शुशिला कार्कीलाई निर्विरोध चयन गरिएको हो ।
यस्तै सदस्यहरूमा हर्कमाया मगर, धर्मराज नेपाल, गंगा बेस्रा, प्रमिला पराजुली, प्रेम पौड्याल र श्याम पौड्याल सर्वसम्मत निर्वाचित भएका हुन् ।
वडा सभापति चेतनाथ भट्टराइको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य महाधिवेशन प्रतिनिधि तथा महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराई, पूर्व जिल्ला सदस्य राजेन्द्र रिजाल, क्षेत्रीय प्रतिनिधि हुकुम प्याकुरेल लगायतले मन्तव्य साखेका थिए । स्वागत मन्तव्य वार्ड उपसभापति ईश्वर पोखरेल राखेको कार्यक्रममा प्रतिवध्दता मन्तव्य नवनिर्वाचित टोल सभापति गणेशप्रसाद घिमिरे स्राखेका थिए भने सञ्चालन दुर्योधन कार्कीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2वसन्त प्रगति प्रणामी टोल सभापतिमा घिमिरे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img