Homeसमाचारमेचीनगरकाे एक जुत्ता उद्योगमा आगलागी, नियन्त्रणका लागि दमकल र जेसीबी

मेचीनगरकाे एक जुत्ता उद्योगमा आगलागी, नियन्त्रणका लागि दमकल र जेसीबी

विर्तामोड २० माघ। झापाको मेचीनगर–६, बर्मेली टोलको एक जुत्ता उद्योगमा आगलागी भएको छ ।
बिहीबार दिउँसो व्यवसायी श्याम खेतानको एसएस फुटवेयर जुत्ता फ्याक्ट्रीमा आगलागी भएको हो । आगलागीको कारण हालसम्म खुलेको छैन ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० को नेतृत्वमा टोली पुगको छ ।
केहिवेर अघि भद्रपुर, विर्तामोड र दमकसहित चारवटा दमकल काँकडभिट्टा पुगेको छ । अहिले स्थानीय र सुरक्षाकर्मीले आगो नियन्त्रणको प्रयास गरिरहेको भएपनि आगो नियन्त्रणमा लिन कठिन भएपछि आगो फैलिन नदिन जेसीवी समेत प्रयोग गरिएको कारखानाका सञ्चालक विजय डालमियाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेचीनगरकाे एक जुत्ता उद्योगमा आगलागी, नियन्त्रणका लागि दमकल र जेसीबी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img