Homeसमाचारताप्लेजुङमा आगलागीबाट आठ लाखको क्षति

ताप्लेजुङमा आगलागीबाट आठ लाखको क्षति

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ स्थित बुङ्कुलुङका मनोज गुरुङको घरमा आगलागी हुँदा लगभग आठ लाख मूल्य बराबरको क्षति भएको छ । सोमबार बिहान ११ बजेतिर गुरुङको ढुङगा माटोले बनेको टिनको छाना भएको एकतले कच्ची भान्सा घरमा आगलागी हुँदा भान्सा घरमा भएको सम्पुर्ण समान लेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अचानक भएको आगलागीबाट उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागी विमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको प्रहरी टोली र स्थानियवासीहरुको समेत सहयोगमा साँढे ११ बजे नियन्त्रणमा आएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारताप्लेजुङमा आगलागीबाट आठ लाखको क्षति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img