HomeFeatured 2मदन भण्डारी हत्या काण्डको नेकपा (एस)ले छानविन गर्ने

मदन भण्डारी हत्या काण्डको नेकपा (एस)ले छानविन गर्ने

बिर्तामोड ६ कात्तिक । नेकपा एकीकृत समाजवादी ९एस० का उपमहासचिव जगन्नाथ खतिवडाले एमालेले कम्युनिष्ट चरित्र गुमाउँदै राष्ट्र र राष्ट्रियतालाई सत्तासंग सौदावाजी गर्दै गरेको टिप्पणी गर्नुभएको छ ।
समाजवादी प्रेस संगठनले शनिवार बिहान बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकारका क्रममा बोल्दै पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता खतिवडाले केपी ओली नेतृत्वको एमालेमा बसेर एमालेमा बसेर सच्चा कम्युनिस्ट हुन नसक्ने स्पष्ट पार्दै आफूहरु अलग भएको बताउनु भयो ।
पत्रकार भेटघाटमा बोल्दै पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रित हत्याको बिषयमा पार्टीले छानबिन गर्ने बताउनु भएको छ ।
तत्कालीन घट्नाको सम्बन्धमा पार्टीले बनाएको कार्यदलको प्रतिवेदन केपी ओलीले सार्वजनिक गर्न नचाहेका कारण घट्ना अहिलेसम्म गुपचुप रहेको दावी गर्दै हत्याको प्रमाण लुकाउन वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीको नै संलग्न रहँदै आएको खतिवडाले आरोप समेत लगाउनु भयो ।
समाजवादी प्रेस संगठनका प्रदेश–१ इन्चार्ज तिर्थ सिग्देलले संचालन गरेको सो कार्यक्रममा पार्टीका जिल्ला सचिव निलमणि बरालले स्वागत गरेको कार्यक्रममा सरकारको सय दिन उपलब्धिमूलक रहेको दावी नेता खतिवडाले वर्तमान सरकारी गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मदन भण्डारी हत्या काण्डको नेकपा (एस)ले छानविन गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img