विर्तामोड ४ कार्तिक । नारी सञ्चार गृह झापाका अध्यक्ष तथा janaandolan.com की कार्यकारी सम्पादक भीमा शिवाकोटी प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ काे सदस्यमा मनाेनित हुनुभएकाे छ ।
लामाे समयदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकाेटीलाई गत असाेज २५ गतेकाे राज्यमन्त्री स्तरिय निर्णय अनुसार शिवाकोटीलाई सदस्यमा मनाेनित गरिएकाे आन्तरिक मामिला तथा कानून मन्त्रालय सूचना प्रशारणा समन्वय शाखाले जनाएकाे छ ।
प्रादेेशिक सञ्चार प्रतिष्ठान सदस्यमा शिवाकोटी

































































































