Homeसमाचारकुलमानद्वारा पदभार ग्रहण, ‘जीवनकै ठूलो चुनौती’

कुलमानद्वारा पदभार ग्रहण, ‘जीवनकै ठूलो चुनौती’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
दोस्रो पटक नियुक्त घिसिङले पदभार ग्रहण गर्दै आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । ‘व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने नभएपनि प्राधिकरणको आवश्यकता जनअपेक्षा र सरकारको निर्णयलाई स्वीकार गरेको उनले बताए ।
नवनियुक्त घिसिङले यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिने बताउँदै भने–‘‘कसैको विरोध गर्ने भन्दा पनि विद्युत प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिन्छौं ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकुलमानद्वारा पदभार ग्रहण, ‘जीवनकै ठूलो चुनौती’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img