Homeसमाचारब्राउन सुगर सहित २ महिला पक्राऊ

ब्राउन सुगर सहित २ महिला पक्राऊ

झापा । झापाको गौरीगंजबाट लागूऔषध ब्राउन सुगरसहित २ महिला पक्राऊ परेका छन् ।
पक्राऊ पर्नेमा दमक नगरपालिका–१ की ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीय विमला धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार बेलुका ९ बजे गौरीगंजस्थित सिमा प्रहरी चौकीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको साथबाट ४४ ग्राम ३ सय मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारब्राउन सुगर सहित २ महिला पक्राऊ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img