Homeसमाचारबायोग्यास कोइला फ्याक्ट्रीमा आगलागीमा १५ करोडको क्षति

बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागीमा १५ करोडको क्षति

धुलावारी । झापाको मेचीनगर नगरपालिका १५ मिलकोटीमा अवस्थित बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी हुँदा लगभग १५ करोड जतिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बिद्युत सर्ट भई आगोलागी हुँदा फ्याक्ट्री संचालकलाई उद्दृत गर्दै ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । फ्याक्ट्रीमा आज बिहान ३ बजेबाट लागेको थियो । आगो नियन्त्रणमा ७ वटा दमकल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबायोग्यास कोइला फ्याक्ट्रीमा आगलागीमा १५ करोडको क्षति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img